CinemaO Dobramento do Embrião |
| Compre AgoraDe The Biology of Prenatal Development. |
|
Roteiro: तीन र चार हप्ताको बीचमा, शरीर योजना देखापर्छ यस क्रममा मतिष्क, मेरुदण्ड, र भ्रुणको मुटु सजिलै पहिचान गर्न सकिन्छ योक साकसहित । तीब्र गतिको विकासका कारण लपेटिने क्रम सुरु हुन्छ सापेक्षित रुपमा चौडा भ्रुणको । यो प्रक्रियाले समावेश गर्छ योक साकको केही भागलाई भित्री पत्रमा पाचन प्रणालीको र निर्माण गर्छ छाति र पेटका खाली ठाउँ विकासोन्मुख मानवको । ४ हप्ता |
|
Todas as idades fizeram referência a fecundação, não ao último período menstrual.
|
| < Anterior | Veja Instantâneos | Próximo > |
|
|




