CinemaDNA |
Compre AgoraDe The Biology of Prenatal Development. |
Roteiro: जाइगोटका ४६ क्रोमोजोमहरुले प्रतिनिधित्व गर्छ एउटा फरक पहिलो संस्करण एक नयाँ व्यक्तिको पूर्ण जेनेटिक ब्लुप्रिन्टको । यो मुख्य योजना बसेको हुन्छ कडा रुपमा बेरिएको मोलेकुलसमा जसलाई डीएनए भनिन्छ । यसमा समाहित हुन्छ निर्देशनहरु कसरी हुने विकास पूरा शरीरको भन्ने विषयमा । डीएनए मोलेकुलस एउटा बटारिएको भर्याङ झैं हुन्छ जसलाई अंग्रेजीमा डबल हेलिक्स पनि भनिन्छ । भर्याङका खुड्किलाहरु बनेका हुन्छन्, जोडा मोलेकुलस, वा आधारहरुबाट जसलाई गुआनिन, साइटोसाइन, एडेनाइन र थाइमाइन भनिन्छ । गुआनिनको जोडा साइटोसाइनसित मात्र हुन्छ, र एडेनाइनको थाइमाइनसित । |
Todas as idades fizeram referência a fecundação, não ao último período menstrual.
|
< Anterior | Veja Instantâneos | Próximo > |