CinemaCamadas Germinativas e Formação de Órgãos |
Compre AgoraDe The Biology of Prenatal Development. |
Roteiro: झण्डै साढे दुइ हप्तासम्ममा, एपिब्लास्टले निर्माण गर्छ ३ विशेष किसिमका मसिनो जाली, वा बीजाणु पत्र, जसलाई भनिन्छ इक्टोडर्म, एन्डोडर्म, र मेसोडर्म । इक्टोडर्मले बढाउँछ थुप्रै ढाँचाहरुलाई जसमा सामेल छन् मस्तिष्क, मेरुदण्ड, स्नायु, छाला, नङहरु, र कपाल । एन्डोडर्मले उत्पादन गर्छ रुपरेखा श्वासप्रश्वास प्रणालीको र पाचन क्षेत्र, अनि उत्पन्न गर्छ अंशहरु महत्वपूर्ण अंगका जस्तै पित्ताशय र पाचक ग्रन्थी । मेसोडर्मले निर्माण गर्छ मुटु, मृगौलाहरु, हाडहरु, कमलो हाड, मांसपेशीहरु, रक्त कोषहरु, र अन्य ढाँचाहरु । |
Todas as idades fizeram referência a fecundação, não ao último período menstrual.
|
< Anterior | Próximo > |