Cinema3 Bilhões de Pares de Bases por Célula |
Compre AgoraDe The Biology of Prenatal Development. |
Roteiro: प्रत्येक मानव कोषमा समाहित हुन्छन् झण्डै ३ खर्ब यस्ता आधार जोडाहरु । एउटा सिंगो कोषको डीएनए मा यति धेरै सूचना समाहित हुन्छन् कि यदि त्यसलाई हामी अक्षरमा छाप्ने हो भने, हरेक आधारका पहिलो अक्षरमात्र राख्नलाई पनि आवश्यक हुन्छ, १५ लाख पृष्ठ अक्षरहरुको ! यदि टुप्पोबाट टुप्पो मिलाएर राख्ने हो भने, एउटा सिंगो मानव कोषको डीएनएको नाप ३ १/३ फिट वा एक मिटर हुन्छ । |
Todas as idades fizeram referência a fecundação, não ao último período menstrual.
|
< Anterior | Veja Instantâneos | Próximo > |