CinemaA Mórula e o Blastocisto |
Compre AgoraDe The Biology of Prenatal Development. |
Roteiro: निषेचनपछिको ३ देखि ४ दिनसम्ममा भ्रुणको विभाजित कोषहरुले एउटा गोलाकार आकृति धारण गर्छ र त्यो भ्रुणलाई भनिन्छ मोरुला । ४ देखि ५ दिनसम्ममा, एउटा छिद्र यो कोषहरुको बलभित्र बन्छ र यो भ्रुणलाई त्यसपछि भनिन्छ ब्लास्टोसाइस्ट । ब्लास्टोसाइस्टभित्रका कोषहरु लाई भनिन्छ भित्री कोष पुञ्ज र यसले बनाउँछ टाउको, शरीर र अन्य संरचना मानव विकासका लागि आवश्यक । |
Todas as idades fizeram referência a fecundação, não ao último período menstrual.
|
< Anterior | Veja Instantâneos | Próximo > |