| |
Capítulo 41 4 a 5 Meses (16 a 20 Semanas): Resposta ao Estresse, Verniz Caseoso, Ritmos Circadianos
|
| |
| १६ हप्तासम्ममा, प्रक्रियाहरु,
जसमा घुसाउने
सियो फिटसको पेटमा,
ले निम्त्याउँछ हर्मोनल
स्ट्रेस प्रतिक्रिया
निस्कासन गर्दै नोराड्रेनालिन,
वा नोरेपाइनफ्राइन रक्तधारामा ।
|
| श्वासप्रश्वास प्रणालीमा,
लघुश्वासनलिका वृक्ष अब झण्डै सकिन्छ ।
|
| सुरक्षा प्रदान गर्ने सेतो पदार्थ,
जसलाई भर्निक्स कासेओसा भनिन्छ,
ले अब फिटसलाई ढाक्छ ।
भर्निक्स वा बुखुले
छालालाई सुरक्षा प्रदान गर्छ
हैरान पार्ने असरहरुबाट
एम्नियोटिक तरल पदार्थका ।
|
| १९ हप्तादेखि फिटलको चाल,
श्वास फेर्ने क्रिया,
र मुटुको धड्कनले पछ्याउँछ दैनिक चक्र
जसलाई सिर्कादियन रिदम्स भनिन्छ ।
|
Capítulo 42 6 a 7 Meses (24 a 28 Semanas): Reflexo Cócleo-Palpebral e de Sobressalto; Pupilas Respondem à Luz; Olfato e Paladar
|
| |
| २० हप्तासम्ममा कोक्लिआ,
जुन श्रवणसम्बन्धी अंग हो,
वयस्क आकारमा पुग्छ
पूर्ण विकसित
भित्री कानमा ।
अबदेखि,
फिटसले प्रतिक्रिया देखाउँछ
विभिन्न ध्वनिहरुप्रति ।
|
| टाउकोमा रौं उम्रन थाल्छ ।
सबै त्वचा पत्रहरु र
संरचना विद्यमान हुन्छन्,
जसमा रौंका फोलिकल्स
र ग्रन्थीहरु सामेल हुन्छन् ।
|
| निषेचनको २१ देखि २२ हप्ताभित्र,
फोक्सोले श्वास फेर्ने केही क्षमता
प्राप्त गरिसकेको हुन्छ ।
यसलाई व्यावहारिकताको
उमेरको रुपमा लिइन्छ
किनकि गर्भाशयबाहिर बाँच्न
संभव हुन्छ केही भ्रुणहरुलाई ।
|