| |
Desenvolvimento Embrionário: 4 a 6 Semanas
Capítulo 11 4 Semanas: Líquido Amniótico
|
| |
| ४ हप्तासम्ममा
प्रष्ट पातलो झिल्लीले भ्रुणलाई
चारैतर्फबाट बेरेको हुन्छ
तरल पदार्थले भरिएको गर्भ थैलीमा ।
यो विशुद्ध तरल पदार्थ,
जसलाई एमिनोटिक फ्लुड भनिन्छ, ले
भ्रुणलाई चोटपटक लाग्नबाट बचाउँछ ।
|
Capítulo 12 O Coração em Ação
|
| |
| मुटु सामान्यताया प्रति मिनेट
करिब ११३ पटक धड्किन्छ ।
ध्यान दिनुस्
कसरी मुटुको रंग परिवर्तन भइरहेको छ
जब प्रत्येक धड्कनका बेला रगत
यसको कक्षमा पस्ने र निस्कने गर्दछ ।
मुटु धड्किन्छ त्यस्तै करिब
५ करोड ४० लाख पटक जन्मनु अघि
र ३ अर्ब २० करोड पटकभन्दा बढी
८० वर्षो जीवन चक्रमा ।
|
Capítulo 13 O Crescimento do Cérebro
|
| |
| मस्तिष्कको तीब्र विकासको प्रमाणका
रुपमा देखापर्छ
अग्रमस्तिष्क,
मध्यमस्तिष्क,
र पछाडिको मस्तिष्क ।
|
Capítulo 14 Brotos dos Membros
|
| |
| माथिल्लो र तल्लो अवयवको
विकास सुरु हुन्छ
अवयवको अंकुर देखा परेर
चार हप्तासम्ममा ।
|
| यो अवधिमा छाला पारदर्शी हुन्छ
किनभने यो मात्र एक कोष बाक्लो हुन्छ ।
छाला बाक्लो हुँदै जाँदा,
यसले आफ्नो पारदर्शिता गुमाउँछ,
जसको अर्थ हुन्छ हामीले अब
देख्न सक्छौं भित्री अंगहरुको
विकास आउँदो एक महिनासम्म मात्र ।
|
Capítulo 15 5 Semanas: Hemisférios Cerebrais
|
| |
| ४ र ५ हप्ताको बीचमा,
मस्तिष्कको तीब्र विकास दर
कायम रहन्छ
र पाँच फरक भागमा विभाजित हुन्छ ।
टाउको भ्रुणको कूल आकारको
करिब एक तिहाइ हुन्छ ।
उर्ध्वमस्तिष्कको गोलार्द्ध देखापर्छ,
विस्तारै मस्तिष्कको सबैभन्दा
ठूलो भागका रुपमा परिणत हुन्छ ।
क्रियाकलापहरु अन्ततः उर्ध्वमस्तिष्क
गोलार्द्धबाट नियन्त्रित हुन्छन्
जसमा समावेश हुन्छ सोच्ने, सिक्ने,
स्मृति, भाषा, दृष्टि,
श्रवण, ऐच्छिक गति,
र समस्या समाधान ।
|
Capítulo 16 Vias Respiratórias Principais
|
| |
| श्वास प्रश्वास प्रणालीमा,
मुख्य स्टेम ब्रोन्चीका
दायाँ र बायाँ भाग उपस्थित हुन्छ
र अन्ततः यसले जोड्छ
ट्राचिया वा श्वासनलीलाई
फोक्सोसित ।
|
Capítulo 17 Fígado e Rins
|
| |
| ध्यान दिनुस् पेटको खाली
ठाउँलाई ढाकेको विशाल पित्ताशयलाई
धड्किरहेको मुटुको नजिकै रहेको ।
स्थायी मृगौला ५ हप्तासम्ममा देखा पर्छ ।
|
Capítulo 18 Saco Vitelino e Células Germinativas
|
| |
| योक साकमा प्रारम्भिक प्रजनन कोषहरु
समावेश हुन्छन्
जसलाई बीजाणु कोष भनिन्छ ।
५ हप्तासम्ममा
यी बीजाणु कोषहरु स्थानान्तरण हुन्छन्
प्रजनन अंगहरुका लागि
मृगौलाहरुका नजिकै ।
|
Capítulo 19 Placas da Mão e Cartilagem
|
| |
| ५ हप्तासम्ममा नै,
भ्रुणले हातका पत्रहरुको विकास गर्छ,
र कमलो हाडको निर्माण
साढे ५ हप्तासम्ममा सुरु हुन्छ ।
यहाँ हामी देख्न सक्छौं बायाँ हातका पत्र
र नाडी ५ हप्ता र ६ दिनको बेला ।
|