| |
Desenvolvimento Embrionário: 6 a 8 Semanas
Capítulo 20 6 Semanas: Movimento e Sensação
|
| |
| ६ हप्तासम्ममा उर्ध्वमस्तिष्क
गोलार्द्धको बढ्ने क्रम जारी रहन्छ
मस्तिष्कका अरु भागहरुको
तुलनामा छिटो ।
भ्रुणले सुरु गर्न थाल्छ लगातार
र स्वचालित चालहरु ।
यस्ता चाल आवश्यक हुन्छ
सामान्य स्नायुमांसपेशीको विकासलाई
बढावा दिन ।
|
| मुखमा स्पर्श हुँदा भ्रुणले
स्वचालित रुपमा आफ्नो टाउको चलाउँछ ।
|
Capítulo 21 A Orelha Externa e a Formação de Célula Sanguínea
|
| |
| बाहिरी कानले आकार लिन सुरु गर्छ ।
|
| छ हप्तासम्ममा,
पित्ताशयमा रक्तकोषको
निर्माण प्रक्रिया जारी रहन्छ
जहाँ हाल लिम्फोसाइट्स
विद्यमान रहन्छ ।
यस किसिमको श्वेत रक्तकोष
प्रतिरक्षा प्रणालीको विकासको
मुख्य अंश हो ।
|
Capítulo 22 O Diafragma e os Intestinos
|
| डायफ्राम,
श्वासप्रश्वासका लागि प्रयोग हुने
मुख्य मांसपेशी,
को अधिकांश भाग छ हप्तासम्ममा
निर्माण हुन्छ ।
|
| आन्द्राभुँडीको एक भाग
अब अस्थायी रुपमा निस्कन्छ
नाभीनालसितै ।
यो सामान्य प्रक्रिया,
जसलाई फिजियोलिजक हर्निएसन भनिन्छ, ले
पेटमा अरु विकासोन्मुख
अंगहरुका लागि ठाउँ बनाउँछ ।
|
Capítulo 23 Placas da Mão e Ondas Cerebrais
|
| |
| ६ हप्तामा हातका पत्रहरुले
एउटा राम्रो चौडाइको विकास गर्छ ।
|
| प्रारम्भिक मस्तिष्क तरंगहरु छिटोमा ६ हप्ता
र दुइ दिनदेखि रेकर्ड गरिएका छन् ।
|
Capítulo 24 Formação do Mamilo
|
| |
| शरीरका छेउहरुमा दूधको मुण्टा देखापर्छ
त्यसको वास्तविक ठाउँमा पुग्नु
केही अगाडि
छातिको अघिल्लो भागमा ।
|
Capítulo 25 Desenvolvimento dos Membros
|
| |
| साढे ६ हप्तासम्ममा,
कुहिनाहरु छुट्टिन्छन्,
औंलाहरु छुट्टिन सुरु हुन्छ,
र हातका चालहरु देख्न सकिन्छ ।
|
| हाडको निर्माण,
जसलाई ओस्सिफिकेसन भनिन्छ,
सुरु हुन्छ क्लेभिकल
वा कठालोको हाड,
र माथिल्लो र तल्लो बंगाराका हाडबाट ।
|
Capítulo 26 7 Semanas: Soluços e Resposta a Susto
|
| |
| सातौं हप्तासम्ममा
बाडुली लागेको देखिएको छ ।
खुट्टाका चालहरु अब देख्न सकिन्छ,
अचम्मका प्रतिक्रियाका साथमा ।
|
Capítulo 27 O Coração Desenvolvido
|
| |
| चार कक्षसहितको मुटुको निर्माण कार्य
झण्डै सकिने अवस्था हुन्छ ।
औसतमा, मुटु अहिले
प्रति मिनेट १६७ पटक धड्किन्छ ।
साढे सात हप्तामा रेकर्ड गरिएको
मुटको विद्युतीय सक्रियता
वयस्कको तरंग नमूनासित मेल खान्छन् ।
|
Capítulo 28 Ovários e Olhos
|
| |
| महिलामा, सात हप्तासम्ममा
अण्डाशय चिन्न सकिन्छ ।
|
| साढे सात हप्तासम्ममा,
आँखाको रंगीन रेटिना
सजिलै देख्न सकिन्छ र परेला
तीब्र गतिको विकास क्रममा हुन्छ ।
|
Capítulo 29 Dedos das Mãos e dos Pés
|
| |
| औंलाहरु छुट्टिन्छन्
र पैतालाका औंला आधारहरुसित
मात्र जोडिएका हुन्छन् ।
|
| हातहरु अब सँगै आउन सक्छन्
साथमा खुट्टा पनि ।
घुँडाको जोर्नी पनि बनिसकेको हुन्छ ।
|